कांग्रेस अर्को रणनीतिमा, रविको छुट्टै ‘डम्फु’ - NEWS24 TV |
![]() |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सडक संघर्ष गर्ने निर्णय गरेको छ । सडकबाटै सरकारमाथि दबाब दिने तयारीमा जुटेको कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग्ने भएको छ ।
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews |