Euta Manche Ko Mayale Kati || एउटा मान्छेको मायाले कति || Narayan Gopal Song || |
|
(Lyrics Video) Euta Manche Ko Mayale Kati |
🎵 Chill Songs Playlist | (sleep, study, relax...) 🎵 Old Nepali Evergreen Song 🎵 Narayan Gopal Song #chillsongs #oldnepalisongs #NarayanGopalsong ➤ Singer – Narayan Gopal ➤ Lyrics – Chandani Shah ➤ Music – Deepak Jangam ▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬ Lyrics: एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा एउटा साथीको साथले कति, फरक पर्दछ जिउनुमा एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा शिशिर यामको जाडोमा पनि शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको अँध्यारो औंसीको रातमा पनि बल्दछ दियो विश्वासको नयन भरिको आसुमा पनि नयन भरिको आसुमा पनि बसेको हुन्छ तस्विर त्यो हृदय भरिको चोटमा पनि लुकेको हुन्छ, मायालु त्यो एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा बिछोड हुँदाको दु:खमा पनि बिछोड हुँदाको दु:खमा पनि भरोसा हुन्छ मिलनको झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ साहारा को मायालु बिनाको हुँदो हो कति मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो, संसार यो पिरती बिनाको हुँदो हो कति निराश एक्लो, सम्झना यो एउटा मान्छेको मायाले कति, फरक पर्दछ जिन्दगीमा ▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬▬ If any artist/producer/label has an issue with any of the uploads or copyright issues, please contact us. We will remove your material immediately. PLEASE do not choose a Youtube strike. Thanks for watching! Licensed to YouTube by Music Nepal Source: Music Nepal Link: https://www.youtube.com/channel/UC7WYScFxhgJeeL_sJkd8JYg 💖Comment "I love u" if you're reading this 🌞 For contact: info@fluxvar.com |