सहकारीहरुमा मन्त्रीहरुको लगानी, कसको कति ? - NEWS24 TV |
![]() |
सहकारी संस्थाहरुबाट बचतकर्ताको रकम अपचलन भएको भन्दै पीडितले सरकार गुहारेको वर्षौं भइसक्यो । झण्डै डेढ दर्जन सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएका छन् । पीडितले आफूले वचत गरेको पैसा समेत नपाएर रोइकराई हिड्नु परेको छ । सहकारी संस्थाकै रडाको अहिले सडकदेखि सदनसम्म छ । तर सरकारमै रहेका मन्त्रीहरुले सहकारी संस्थाहरुमा लगानी रहेको भेटिएको छ ।
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews |