प्रधानमन्त्री ताक्दा माधव नेपालविरुद्ध षडयन्त्र, योजनामा लत्रिए !- NEWS24 TV |
|
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चौतर्फी दबाबमा पर्न थालेका छन् । प्रधानमन्त्री बन्ने असफल प्रयास गरेको आरोप खेपेका माधव नेपाललाई पार्टीकै सांसदहरुले ¥याख¥याख पारेपछि रक्षात्मक बनेका उनलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको पेलानले थप संकटमा धकेलिदिएको छ ।
SUBSCRIBE: http://www.youtube.com/user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts |