♫musicjinni

Jaaun Kaha - Sravya (Lyrics)

video thumbnail
Jaaun Kaha song by Sravya

Don’t forget to subscribe and turn on notifications 🔔 for new video
All the credit goes to it’s respective owner.

Original Song: https://youtu.be/i46vR1NcllA



Jaaun Kaha / Lyrics

म सँग प्रसङ्ग नभएको त हैन
उठ्दा झसँङ्ग नभएको नि हैन
म सँग प्रसङ्ग नभएको त हैन
उठ्दा झसँङ्ग नभएको नि हैन

तर जोडूँकता म खोजुँ कहाँ
म हिँड्छु त्यता अनि पुग्छु फेरी येहीँ
जाउँ कहाँ..
जाउँ कहाँ..

म हिँड्दैछु एक्लै हिड्यौ तिमी कोसँग
उठ्दैछ घाम सम्झिबस अब
म हिँड्दैछु एक्लै हिड्यौ तिमी कोसँग
उठ्दैछ घाम सम्झिबस अब

तर जाउँ कहाँ अँध्यारो यो लिएर
खोजि हिँद्देचु फेरी उज्यालो म
तर जोडूँकता म खोजुँ कहाँ
म हिँड्छु त्यता अनि पुग्छु फेरी येहीँ
जाउँ कहाँ..
जाउँ कहाँ..

जीवनयो उत्तर हो प्रस्न होइन भन्छन मलाई यहाँ..
के खोजि हिडेछु थाहाछैन भेटिने ठुलो छ आशा..
जीवनयो उत्तर हो प्रस्न होइन भन्छन मलाई यहाँ..
के खोजि हिडेछु थाहाछैन भेटिने ठुलो छ आशा..

तर जोडू कता म खोजुं कहाँ
म हिड्छु त्यता अनि पुग्छु फेरी येहीँ..


This channel is for promoting the music and artist if you any issue regarding the copyright then you can contact us.
Email: shovakar9809@gmail.com
Tiktok: www.tiktok.com/@shovakarlama
Facebook: https://www.facebook.com/YaMDooT3426?mibextid=LQQJ4d

#jaaunkaha #sravya #acousticsong #trendingsong #tiktoksong #lyricsvideo #musicvibe

Jaaun Kaha - Sravya (Lyrics)

Disclaimer DMCA